Logo

खेलकुद

लुम्बिनीले काठमाडाैंविरुद्ध पहिले बलिङ गर्ने



काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले काठमाडाैं गोर्खाजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङको निर्णय लिएका हुन् ।

 

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १५:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।