Logo

प्रमुख समाचार

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ८४ पैसा र बिक्री दर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर सय रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा रहेको छ।

राष्ट्र बैङ्कले आजका लागि तोकिएको विनिमय दरलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने जनाएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 142.46 143.06
EUR  (European Euro) 1 164.28 164.98
GBP  (UK Pound Sterling) 1 186.84 187.62
CHF  (Swiss Franc) 1 175.87 176.61
AUD  (Australian Dollar) 1 91.84 92.23
CAD  (Canadian Dollar) 1 100.87 101.29
SGD  (Singapore Dollar) 1 109.37 109.83
JPY  (Japanese Yen) 10 9.10 9.14
CNY  (Chinese Yuan) 1 20.10 20.19
SAR  (Saudi Arabian Riyal) 1 37.98 38.14
QAR  (Qatari Riyal) 1 39.09 39.26
THB  (Thai Baht) 1 4.41 4.43
AED  (UAE Dirham) 1 38.79 38.95
MYR  (Malaysian Ringgit) 1 34.46 34.60
KRW  (South Korean Won) 100 9.71 9.76
SEK  (Swedish Kroner) 1 14.87 14.93
DKK  (Danish Kroner) 1 21.99 22.09
HKD  (Hong Kong Dollar) 1 18.32 18.40
KWD  (Kuwaity Dinar) 1 463.74 465.69
BHD  (Bahrain Dinar) 1 377.88 379.47
OMR  (Omani Rial) 1 370.01 371.57

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ०७:०५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।