Logo

खेलकुद

विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्ने



काठमाडौं । चितवन राइनोजविरुद्ध विराटनगर किग्सले टस जितेको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन् ।

चितवनले पहिले ब्याटिङको निम्तो पाएको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १५:४६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।