काठमाडौँ । गृह मन्त्रालयले १ प्रमुख जिल्ला अधिकारी(सीडीओ) र २ जना सहायक प्रमुख जिल्ला अधिकारीकाे सरुवा गरेको छ ।
बुधबार मन्त्रालयले विष्णु प्रसाद कोइरालालाई डडेलधुराको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।
त्यस्तै दाङका सीडीओ यज्ञबहादुर बुढालाई अछामको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
शावित्रा पुनलाई दाङको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।





















प्रतिक्रिया