Logo

खेलकुद

चितवनले जित्यो टस, काठमाडाैंलाई ब्याटिङको निम्तो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमाडाैं गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार ११:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।