Logo

प्रमुख समाचार

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर !



काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ २२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 142.84 143.44
EUR  (European Euro) 1 165.64 166.33
GBP  (UK Pound Sterling) 1 189.08 189.88
CHF  (Swiss Franc) 1 177.72 178.46
AUD  (Australian Dollar) 1 93.56 93.95
CAD  (Canadian Dollar) 1 102.22 102.65
SGD  (Singapore Dollar) 1 110.20 110.67
JPY  (Japanese Yen) 10 9.15 9.18
CNY  (Chinese Yuan) 1 20.19 20.27
SAR  (Saudi Arabian Riyal) 1 38.08 38.24
QAR  (Qatari Riyal) 1 39.20 39.36
THB  (Thai Baht) 1 4.45 4.47
AED  (UAE Dirham) 1 38.89 39.05
MYR  (Malaysian Ringgit) 1 34.57 34.71
KRW  (South Korean Won) 100 9.73 9.77
SEK  (Swedish Kroner) 1 15.11 15.18
DKK  (Danish Kroner) 1 22.18 22.27
HKD  (Hong Kong Dollar) 1 18.35 18.42
KWD  (Kuwaity Dinar) 1 465.40 467.35
BHD  (Bahrain Dinar) 1 378.89 380.48
OMR  (Omani Rial) 1 371.50 373.06

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ०७:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।