काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ । बिहीबार ओली पत्नी राधिका शाक्यले बन्न लागेको ओली कुटीको शिलान्यास गरेकी छन् ।
निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने एमाले नेता महेश बस्नेतले बताए ।
गत भदौ २४ गतेका जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी गरिएको थियो ।




















प्रतिक्रिया