Logo

अर्थ

हिमालयन लाइफले लाभांश वितरण नगर्ने



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश नदिने भएको छ । पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१/८२ को संचित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकमा वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरिएको छ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार ११:३४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।