Logo

प्रमुख समाचार

भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने निर्णय



काठमाडौं । नेपाली कांग्रेसले सांसद भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखासमितिको सभापतिको उम्मेदवार बनाउने निर्णय भएको हो ।

आज संसदीय समितिका सभापतिहरूको मनोनयन तालिका छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार १४:५१   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।