Logo

प्रमुख समाचार

रास्वपाले ताेक्याे सांसद र मन्त्रीहरूको लेबी: मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद र मन्त्रीहरूको लेबी तोकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीको लेबीसम्बन्धी निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

उनका अनुसार, सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको हो ।

त्यस्तै, स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ । अहिले उक्त व्यवस्था मन्त्रीका स्वीकय सचिवका हकमा लागू हुनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार १५:५१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।