Logo

राजनीति

कांग्रेसको संसदीय दलको नेता टुंगो लागेन, भोली फेरी बैठक बस्ने



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोली फेरी बस्ने भएको छ ।

आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोली फेरी सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।

उनले भने, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ । नेताको टुङ्गो मात्र नला आज दलको नेता टुङ्गिएन। हामी भोलि पनि दाबेदारहरूसँग छलफल गर्छौँ।’

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार १८:४९   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।