Logo

राजनीति

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेछ ।

सभापति रवि लामिछानेको निर्देशनअनुसार पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने उनले जानकारी गराएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार १४:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।