काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न लागि यही ११ वैशाखमा निर्वाचन हुने भएको छ ।
निर्वाच समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा ११ वैशाख दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको छ ।
समितिले संसदीय दलको विधानअनुसार निर्वाचन कार्यतालिका तय गरिएको जानकारी गराएको छ ।






















प्रतिक्रिया