Logo

अर्थ

मिथिला लघुवित्तको १४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ ।

नेप्सेमा आज संस्थाको १४.२५ प्रतिशत बोनश वापत ३ लाख १९ हजार १०४ दशमलव ७४ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार १८:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।