काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।
निर्वाचनको समीक्षा, समसामयिक राजनीति, पार्टी पुनर्गठन र आगामी कार्यभारबारे छलफल गर्न शुक्रबार बिहान १० बजे बैठक बोलाइएको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले जानकारी दिए।
उनका अनुसार बाफलमा बस्ने केन्द्रीय समितिको विस्तारित बैठक शनिबार सकिनेछ ।




















प्रतिक्रिया