काठमाडौं। अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागको रिक्त महानिर्देशक पदको जिम्मेवारी सहसचिव रमेश अर्याललाई दिएको छ।
मन्त्रालयले अर्याललाई अर्को व्यवस्था नभएसम्मका लागि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो।
अर्याल सोही कार्यालयमा सहसचिवका रूपमा कार्यरत थिए।





















प्रतिक्रिया