Logo

प्रमुख समाचार

११ जना सहसचिवको सरुवा, को कहाँ? (सूचीसहित)



काठमाडौं । एकैपटक ११ जना सहसचिवहरूको सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै सरुवाबारे जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सहसचिव मुकेश रेग्मी विद्युतीय सुशासन आयाेगमा सरुवा भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार १७:०४   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।