Logo

समाचार

पर्यटन समितिमा, समितिको परिचय र कार्य विवरण सम्बन्धमा छलफल



काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, समितिको कार्य विवरण सम्बन्धमा अभिमुखीकरण कार्यक्रम भएको छ ।

बिहीबार प्रतिधिनिसधा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा छलफल भएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार १६:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।