Logo

प्रमुख समाचार

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिस



काठमाडौँ । प्रधानन्यायाधीशमा मनाेज शर्माकाे नाम सिफारिस भएकाे छ ।

बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले  शर्मालाई नयाँ प्रधानन्यायाधीशको रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

शर्माको सिफारिस भएसँगै उक्त निर्णय अब संसदीय सुनुवाइ समितिमा जाने छ ।

संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले ४५ दिनभित्र अनुमोदन गरेपछि राष्ट्रपतिले  प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान छ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार १९:१७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।