काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी तोलामा १ सय २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।





















प्रतिक्रिया