Logo

प्रमुख समाचार

सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने ७ सदस्य मनोनीत



काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको उपस्थित नहुँदा सभा सञ्चालन गर्ने सदस्य मनोनीत गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए ।

मनोनीत हुनेमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहेका छन् ।

 

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १५:०३   :  बजे

267
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।