Logo

प्रमुख समाचार

नीति तथा कार्यक्रम: नेपाल कार्बन प्राधिकरण गठन गर्ने घोषणा



काठमाडौं । सरकारले वन क्षेत्रमा रेड प्लस कार्यक्रम सञ्चालन गर्न नेपाल कार्बन प्राधिकरण गठन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्राधिकरण गठन गर्ने बताएका हुन् ।

नीति कार्यक्रममा सामुदायिक वनलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ दिने घोषणा भएको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १६:५१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।