Logo

समाचार

एक वर्षभित्र सडक बालिकामुक्त देश बनाइने



काठमाडाैं । एक वर्षभित्र सडक बालिकामुक्त देश बनाइने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वमा सरकार हुँदा सरकारले सडक मानवमुक्त देश बनाउने लक्ष्य लिइएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १७:१३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।