Logo

प्रमुख समाचार

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त



काठमाडौं।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त गरेका छन्।

सभामुख अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदमुक्त गरेका हुन्।

पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार १८:४०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।