काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त गरेका छन्।
सभामुख अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदमुक्त गरेका हुन्।
पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।





















प्रतिक्रिया