काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् ।
प्रमुख समाचार
६ जेष्ठ २०८३, बुधबार ११:३३
काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् ।
प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार ११:३३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया