Logo

प्रमुख समाचार

कानुनमन्त्री बोलाइएपछि संसदमा विपक्षी दलहरूको अवरोध



काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौमतलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए । सो क्रममा विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् । विपक्षी दलहरूलाई सभामुख अर्यालले समय दिएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहीबार १४:३१   :  बजे

513
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।