Logo

प्रमुख समाचार

एमाले सचिवालय बैठक गुण्डुमा जारी



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केहिबेर अघि सुरु भएको छ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ । बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १२:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।