Logo

समाचार

सांसद राईले सोधे- जीवी राई कहिले पक्राउ पर्छन् सरकार?



काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको जारी बैठकको शून्य समयमा सांसद राईले सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नपाइने बताए ।

उनले बादर आतङ्कको अन्य कहिले हुन्छ ? सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने प्रश्न पनि गरे ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार १३:२८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।