Logo

अर्थ

सुनचाँदीको मूल्यमा भारी वृद्धि, आज कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी तोलामा १७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ४८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार ११:२०   :  बजे

408
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।