Logo

आजको तस्बिर

‘गणतन्त्र जिन्दावाद, GUN तन्त्र मुर्दावाद’ भन्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)



काठमाडाैं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन–जेड मुभमेन्ट अलायन्स ले ‘गणतन्त्र जिन्दावाद, GUN तन्त्र मुर्दावाद’ भन्ने नारासहित माइतीघर मण्डलामा कविता, नाटक, वक्तव्य तथा सिठ्ठी जुलुससहित प्रदर्शन गरेका छन्।

बिहीबार आयोजित प्रदर्शनमा सहभागीहरूले ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’ ‘जनविरोधी निर्णय मान्दैनौं’ र ‘डाेजर हाेइन समाधान दे, सुकुम्बासीलाई सम्मान दे’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।

तस्विरहरू:

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १४:२०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।