Logo

Banner News

करका दरमा बृहत् पुनरवलोकन : अर्थमन्त्री वाग्ले



काठमाडौं । सरकारले करका दरमा बृहत् पुनरवलोकन गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा प्रस्तुत गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री वाग्लेले  करका दरमा बृहत् पुनरवलोकन गरिएको बताएका छन् । बजेटमार्फत आयकरको दर हेरफेर गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १६:३३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।