Logo

प्रमुख समाचार

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने



काठमाडौं । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ उन भने ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १७:३१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।