Logo

अर्थ

बजेट भाषण पूरा सुनेर बाहिरिदै प्रधानमन्त्री (तस्बिरहरु)



काठमाडौँ । यसअघि नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पूरा समय नबसी बाहिरिएको भन्दै आलोचना खेपेका प्रधानमन्त्री बालेन्द्र शाह यसपटक भने बजेट भाषण पूरा सुनेर मात्र बाहिरिएका छन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइरहँदा प्रधानमन्त्री अन्तिमसम्म प्रतिनिधिसभा बैठकमा उपस्थित देखिएका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १८:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।