काठमाडौं । ईभीमा मूल्यका आधारमा कर लाग्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
इभी गाडीमा प्रयोग हुने व्यट्री डिष्पोजल ट्याक्स पनि लगाएको छ ।
पिक मोटर पावरको आधारमा भन्सार लगायत कर लाग्दै आएकामा अबदेखि मूल्यका आधारमा लाग्ने भएको हो ।




















प्रतिक्रिया