काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा प्रश्न सोध्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तयार बनेको छ । पार्टीका तर्फबाट अर्जुननरसिंह केसीले प्रश्न सोधेका छन् ।
उनले सुरुमै प्रधानमन्त्री नाटकीय ढंगबाट संसदमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिन खोजेकोमा सकारात्मक रुपमा नै लिएको बताए ।
उनले भने, ‘विकसित देशहरुमा पनि यस्तो अभ्यास छ, म उहाँ संसदमा उपस्थित भएर प्रश्नको सामना गर्न तयार भएकोमा म स्वागत नै गर्छु,’ उनले भने ।




















प्रतिक्रिया