काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको छ ।
पार्टीको सचिवालय बैठकले महाधिवेशन व्यवस्थापनको लागि उपसमिति गठन गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।
यी हुन् गठन गरिएका उपसमिति
१.कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति
२. गुनासो व्यवस्थापन उपसमिति
३. प्रतिवेदन तथा प्रस्ताव मस्यौदा उपसमिति
४. आर्थिक व्यवस्थापन उपसमिति
५. महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति
६. कानुनी समन्वय उपसमिति
७. प्रचार प्रसार तथा सञ्चार समन्वय उपसमिति
८.सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति
९. सूचना प्रविधि उपसमिति
१०. आवास तथा भोजन व्यवस्थापन उपसमिति
११. अतिथि सत्कार उपसमिति
१२. हल तथा मञ्च व्यवस्थापन उपसमिति
१३. स्वास्थ्य सेवा उपसमिति
१४. सांस्कृतिक कार्यक्रम उपसमिति
१५. यातायात व्यवस्थापन उपसमिति
१६. स्थानीय समन्वय सहकार्य उपसमिति
१७. अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमिति
१८. अनुशासन उपसमिति




















प्रतिक्रिया