काठमाडौं । पाँच दिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत पुगेका छन् ।
उनलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।
उनी ५ दिनपछि नेपाल फर्कनेछन् । दिल्लीमा रहँदा लामिछानेले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।




















प्रतिक्रिया