काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले मंगलबार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् ।




















प्रतिक्रिया