Logo

समाचार

सशस्त्र प्रहरी बल मुख्यालयमा लागेको आगो नियन्त्रणमा



काठमाडौं। हलचोक सशस्त्र प्रहरी बल, नेपालको मुख्यालय हलचोकस्थित सवारी शाखा क्षेत्रमा भएको आगलागी नियन्त्रणमा आएको छ।

बुधबार राती करिब आठ बजेतिर भएको आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए।

उनले भने, ‘मुख्यालयको सवारी शाखाबाट आगो सल्केको थियो। अहिले नियन्त्रणमा आइसकेको छ। अन्डरग्राउन्ड पार्किङमा राखिएको विद्युतीय सवारीसाधनबाट आगो लागेको अनुमान छ।’

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहीबार ०७:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।