काठमाडौं। नेपाल फाइनान्सले हकप्रद सेयर निष्कासनपछि बाँकी रहेको ६ लाख ३२ हजार ९७१ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ।
सेयरमा जेठ २९ देखि असार १२ गतेसम्म आवेदन दिन सकिनेछ।
प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलकबोल गर्नुपर्नेछ। सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।




















प्रतिक्रिया