काठमाडौं । अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ ।
क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।
अष्ट्रेलियाको जितमा खेलको २७औं मिनेटमा कोनर मेटकाल्फेले र ७५औं मिनेटमा नेस्टोरी इरानकुन्डाले गोल गरे।




















प्रतिक्रिया