काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन २ लाख ९३ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला आज १२० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया