Logo

अर्थ

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । गरिमा विकास बैंकको ८३ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको ८३ हजार ८२३.४५ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलवार १०:५१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।