काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।
उनले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन्।
उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन) लगायत विषयमा छलफल गर्ने गरी बैठक बोलाएका हुन्। बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।















प्रतिक्रिया