Logo

प्रमुख समाचार

राप्रपा (संयुक्त)लाई झड्का, दिपक बोहोरासहित २१ जना भोलि राप्रपामा प्रवेश गर्दै



राप्रपासँग असन्तुष्ट रहँदै बाहिरिएका दिपक बोहोरासहित २१ जना नेताहरु भोलि पूनः राप्रपमा फर्किने तयारी गरेका छन् ।कमल थापा अध्यक्ष रहेको राप्रपासँग केही समय पहिले बोहोरा असन्तुष्ट बन्दै बाहिरिएका थिए ।

तर, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच एकता भएर राप्रपा (संयुक्त) गठन भएपछि बोहोरा भने थापा नेतृत्वको राप्रपामा फर्किने भएका हुन् ।

प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार  १० : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।