Logo

प्रमुख समाचार

मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने, भोलि सार्वजनिक बिदा



पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा बिहिबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।

भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ३ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।