Logo

खेलकुद

एनपीएलको तेस्रो दिन :खेलअघि तयारी अवस्थामा त्रिवि क्रिकेट मैदान



नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेलअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिएको तयारी। खेललाई व्यवस्थित रूपमा सञ्चालन गर्न मैदानमा आवश्यक तयारी गरिएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।