Logo

सुदूरपश्चिम प्रदेश

राज बहादुर चन्द मृत अवस्थामा फेला



कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-१० सुकासालमा सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय राज बहादुर चन्द बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  ४ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।