Logo

अटो

हुन्डाईले ल्याएयो स्प्रिङ डिलाईट योजना



नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई स्प्रिङ डिलाईट योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउने छन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्ष सम्मको विमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट एक्सचेन्ज तथा मूल्यांकनको सुबिधा समेत प्राप्त गर्न सक्ने छन् । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्ष सम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्ने कम्पनीले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार ११:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।